Section 1
संक्षिप्त नाम र प्रारम्भ
:– (१) यस ऐनको नाम “नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५”
रहेकोछ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।